नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेर बहादुर कुँवर अछाम १ बाट निर्वाचित भएका छन्।
श्रम मन्त्रीसमेत रहेका कुँवरले नेकपा एमालेका उम्मेदवार झपट बहादुर बोहरालाई पराजित गरेका हुन्। प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीको यो पहिलो जित हो।
कुँवरले १९ हजार ५३४ पाउँदा एमाले उम्मेदवार बोहराले १५ हजार ४५ मत पाएका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७