Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ १, बुधबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१ दिन अघि
२

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

६ दिन अघि
३

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
४

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
७

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
८

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
९

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१०

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
११

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१२

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

१ महिना अघि

धेरै पढिएका

रेशम चौधरीलगायत बन्दीलाई छुटाइन्छ : प्रधानमन्त्री प्रचण्ड

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०७९ पौष २६, मंगलबार (२ साल अघि)

  • ३३२ पटक पढिएको
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर हत्या प्रकरणका आरोपी रेशम चौधरीगायत सबैलाई जेलबाट रिहाइ गर्ने बताएका छन् ।

    संसद बैठकमा विश्वासको मत मागेपछि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीलगायतको मुद्धा सम्बोधन नभएसम्म प्रतिपक्षमा बस्ने भन्ने जवाफमा प्रधानमन्त्री प्रचण्डले विश्वस्त पार्दै रेशम चौधरीलगायत सबैलाई रिहाइ गरिने बताएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यतिबेला रेशम चौधरीलाई भेटेर उहाँको कुरा पनि सनुेको थिए । नेपाली मिडियामा निकै चर्चा पनि भयो । रेश चौधरीलाई अन्याय भएको छ, न्याय दिनुपर्छ पनि भनेको थिए । तराईका राजनीतिक दलहरुसँग विगतमा जे जस्ता सम्झौता भए, वा अध्यादेश ल्याएर पनि रेशमजीलाई छुटाउनुपर्छ भनिएको थियो । र, उहाँलगायत सबै बन्दीहरुलाई छुट्टाइन्छ । रेशम चौधरीको विषय अलि जटिल छ, अदालतमा केश चलिरहेकाले । तर, रेशमजीलगायत छुटाउन पहल गरिन्छ ।’

    प्रधानमन्त्री प्रचण्डले अहिले विगतमा संसद विघटन गर्नु ठीक थियो कि थिएन भन्ने अहिलेको विषय नभएको पनि बताए । र, उनले संविधानभन्दा कोही माथि नहुने बताउँदै समयअनुसार संशोधन गर्नुपर्ने अवस्था पनि आउन सक्ने बताए ।

    यस्तै, बाहिर दौरा सुरुवाल लगाएको विषयमा विभिन्न टिकाटिप्पणी चलेको विषयमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिएका छन् । उनले आफू दौरा सुरुवाल विरोध नभएको पनि बताए ।

    ‘दौरा सुरुवाल विरोधी होइन, दौरा सूरुवाल लगाउने अवसर जुरेको थिएन । बानी त्यहिँ पर्यो । सदनभित्र आएपछि मान्यजीलाई जे सहज लाग्छ त्यहिँ लगाउनुस् भन्ने गर्थे । साथीहरुले लगाउनु पनि भयो । कुनै न कुनै बेला मैले पनि लगाउँछु भन्ने नै थियो,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा
    हरप्रहर

    अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

  • ताजा खबर
  • १

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    १ दिन अघि

  • २

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ६ दिन अघि

  • ३

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ४

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ५

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution