Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ ५, आईतबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

७ घण्टा अघि
२

कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

३ दिन अघि
३

सुनचाँदीको मूल्य घट्यो

३ दिन अघि
४

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

५ दिन अघि
५

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
६

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
७

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
८

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
९

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
१०

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
११

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

४ हफ्ता अघि
१२

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

१ महिना अघि

धेरै पढिएका

१

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
२

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
३

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
४

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

४ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
७

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

७ घण्टा अघि
८

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
९

सुनचाँदीको मूल्य घट्यो

३ दिन अघि
१०

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

५ दिन अघि
११

कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

३ दिन अघि

ब्यथा असह्य – कबिता

अञ्जना ताम्राकार काठमाडौँ प्रकाशित मिति: २०७९ माघ १५, आईतबार (२ साल अघि)

  • १०८० पटक पढिएको
  • ब्यथा असह्य

    लाग्दैन  रतिभर रमाइलो कतै  पनि

    जहाँ हुन्न त्यहाँ तिम्रो उपस्थिती

    लाग्दछ उजाड भीडभाडमा पनि

     जमघटमा पनि लाग्दछ एक्लो सरी

     

    कछुवाले आफु भित्रै शिर लुकाए सरी

    लुकाइ राखेकि छुँ हृदयको ढुकुटीमा

    तिमि गएनि तिमि बिर्सेर मलाई क्षितिज पारी

    छाइरहन्छ तिम्रै यादको प्रकास हर घडी

     

    के थाहा तिमिलाई बिछोडको व्यथा के भनि

    शितल  हावाको स्पर्शले पनि पोल्दछ भटभटी

    लगायको मितेरी मायाको गाँठो कसि बेसरी

    जानेन फुकाल्न आई सिकाइ देउन कसरी

     

    आउँछ खेल्न सपनिमा हर रात तिमि

    खेल्न खेल भनि लुकामारी

    जान्छ लुक्न आँखामा मेरो पट्टिकसी

    सकिन्न छुन तिमिलाई  जति खोजे पनि

     

    न सके फुकाल्नु त्यो आँखाको  पट्टि

    न सुन्यो  तिमिले ब्रमाण्डनै  थर्कने गरी

    घाँटीमै च्याटिएर  तिमिलाई बोलाए पनि

    अव तःभो गाह्रो बस्न मात्रै म दुम बनी

     

    तिम्रै  सम्झनाले हृदयको घडा भरी

    छछ्लकियो आँखा बाट आँशु बनि

    सक्दो रहेछ बरू सहन घाउमा नुनचुक  छरी

    असह्य रहेछ बाच्न बिछोडको व्यथा बोकी

     

    साँचो रहेछ भन्ने गरेको

    “साग र शिस्नु खाएको बेश आनन्दित मनले “

    प्रतिक्रिया दिनुहोस
    साहित्य सम्बन्धि थप
  • ‘बेड नम्बर १३६’
    हरप्रहर

    ‘बेड नम्बर १३६’

  • मेरो जवाफ – कबिता
    हरप्रहर

    मेरो जवाफ – कबिता

  • पछि तिमी – कबिता
    हरप्रहर

    पछि तिमी – कबिता

  • हाहाकार ! हाहाकार !
    हरप्रहर

    हाहाकार ! हाहाकार !

  • ताजा खबर
  • १

    नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक
    ७ घण्टा अघि

  • २

    कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल
    ३ दिन अघि

  • ३

    सुनचाँदीको मूल्य घट्यो
    ३ दिन अघि

  • ४

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    ५ दिन अघि

  • ५

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    १ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution