Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ माघ २, शुक्रबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
२

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
५

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
६

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

१ महिना अघि
७

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

१ महिना अघि
८

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

१ महिना अघि
९

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

१ महिना अघि
१०

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ महिना अघि
११

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

१ महिना अघि
१२

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

२ महिना अघि

धेरै पढिएका

१

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
२

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
५

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि

पछि तिमी – कबिता

अञ्जना ताम्राकार प्रकाशित मिति: २०७८ माघ ११, मंगलबार (३ साल अघि)

  • १७१९ पटक पढिएको
  • पछि तिमी
    आए झैं कालो बादल लुकाउन
    आफ्नो पोल्टामा चन्द्रलाई लुसुक्क
    लुके तिमी पनि अनायास चुपचाप
    कसैसँग नसोधी शब्द एक सुटुक्क

    पछि तिमी
    रिसाई निद्रा आउदैन बस्न आखा माझ
    श्रृगार पनि रिसाई गए टाढा मैसंग
    भए खरानी-खरानी हाँसो ओठको भष्म
    सल्कि रहनाले आगो पिडाको हृदयमा दन-दन

    पछि तिमी
    आँसुको पंधेरी सरी भए नयन सदा छलछल
    परेली भिज्दछ छ्याप-छ्यापी हरक्षण हरपल
    झर्छ आँसु नयनको झ्यालबाट सरसर हरदम
    सुक्दैन जति झरे पनि आँशु झरझर झरझर

    पछि तिमी
    माछापुच्छ्रेले नियालिरहे झै फेवातालमा रहि मौन
    हृदयको ढुकुटीमा लुकाई नियाल्दछुं तिमीलाई म
    आँसुको झरनामा निथ्रुक्क रूझी भई निशब्द
    भएछ जिवन अगुल्टो सरी न बल्दछ न निभ्छ

    पछि तिमी
    निर्दयी समयले लगेको तिमीलाई भएछ बर्ष चार
    अतितका यादका रूमल्दै बारबार बित्दछ दिनरात
    मोती सम्झनाका बटुली आशुको धागोमा उन्दै
    भएछ सोही परिवेसमा डुबी बस्ने आदत आजकाल

    प्रतिक्रिया दिनुहोस
    साहित्य सम्बन्धि थप
  • ‘बेड नम्बर १३६’
    हरप्रहर

    ‘बेड नम्बर १३६’

  • ब्यथा असह्य – कबिता
    हरप्रहर

    ब्यथा असह्य – कबिता

  • मेरो जवाफ – कबिता
    हरप्रहर

    मेरो जवाफ – कबिता

  • हाहाकार ! हाहाकार !
    हरप्रहर

    हाहाकार ! हाहाकार !

  • ताजा खबर
  • १

    कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश
    ४ दिन अघि

  • २

    विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
    ४ दिन अघि

  • ३

    कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता
    ५ दिन अघि

  • ४

    चर्चित गायक प्रशान्त तामाङको निधन
    ५ दिन अघि

  • ५

    कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution