वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । मंगलबार प्रहरीले उनलाई काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको हो ।
न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत थिए । एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएर आएका गिरीविरुद्ध पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएका थिए ।
पक्राउ परेका गिरीलाई अनुसन्धानसँगै कारबाहीका लागि कपिलवस्तुमा पठाइने बताइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३