रेशम चौधरीलाई सफाइ दिन सर्वोच्चले इन्कार गरेको छ ।
उनीविरुद्धको मुद्दाको अन्तिम सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्वाय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत कैलालीकै फैसला सदर गरेको हो ।
उनीविरुद्ध टीकापुर घटनामा आठ जना प्रहरीको हत्यामा संलग्न रहेको आरोप छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३