Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ बैशाख ३०, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

९ घण्टा अघि
२

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

५ दिन अघि
३

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
४

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
७

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
८

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
९

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१०

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
११

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
१२

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

१ महिना अघि

धेरै पढिएका

१

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

१ महिना अघि
२

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
५

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
६

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
७

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
८

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
९

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

५ दिन अघि
१०

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
११

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
१२

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

९ घण्टा अघि

नगरप्रमुखमा निर्वाचित भएपछि कसैलाई काखापाखा गरिनँ र गर्दिनँ – नगरप्रमुख महर्जन

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० अषाढ १८, सोमबार (१ साल अघि)

  • ३७० पटक पढिएको
  • ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सेवा प्रवाहमा आफूले कसैलाई काखापाखा नगरेको र अब पनि नगर्ने बताएका छन् । सुशासन र सेवा प्रवाहमा स्थानीय तहकाे भूमिका विषयक अन्तरक्रिया मन्तव्य राख्दै नगरप्रमुख महर्जनले निर्वाचित भएर काम गर्दा पहिलो कार्यकालमा कसैलाई काखापाखा नगरेको र याे दाेस्राे कार्यकालमा पनि सबैलाई समान रुपले हेरेर सेवा प्रवाह गर्ने बताएका हुन् ।

    ‘नगरप्रमुखमा निर्वाचित भएपछि कसैलाई काखापाखा गरिनँ र गर्दिनँ । नियम, कानून र प्रक्रिया भन्दा बाहिरकाे काम पहिलाे कार्यकालमा गरिनँ, याे कार्यकालमा त्यस्तो कामकुरा आएकै छैन । हामीले सुशासन र सेवा प्रवाहमा धेरै नयाँ नाैलाे काम गर्दै आएका छाैं ।’ नगरप्रमुख महर्जनले भने ।

    नगर प्रमुख महर्जनले सार्वजनिक खरिद ऐनका कारण पूर्वाधार तथा सडक निर्माणमा समस्या भएको बताउँदै २ दशमलव ८ किलाेमिटर बाटो कालाेपत्रे हुन ७ वर्ष लागेकाे वताउँदै यसमा सुधार गर्नुपर्नेमा जाेड दिए । उनले सार्वजनिक निर्माण क्षेत्रमा सुरक्षालाई पहिलाे प्राथमिकता नदिएसम्म सम्झाैता नै हुन नसक्ने अवस्था सृजना गर्नु आवश्यक भएकोमा जाेड दिए । सार्वजनिक खरिद ऐनकाे समस्याका कारण देशमा पूँजीगत खर्च आशातीत रुपमा हुन नसकेको उनको भनाई थियाे ।

    कार्यवाहक महालेखापरीक्षक राममायाँ कुँवरले तीनै तहकाे सरकार, सार्वजनिक संस्था तथा निकायहरुकाे लेखा परीक्षण गर्ने संवैधानिक दायित्व पूरा गर्दै सेवा प्रवाहमा सुशासन कायम गर्न महालेखा परिक्षक कार्यालय लागि परेको बताए ।

    ‘सुशासन कायम गर्नका लागि महालेखा परिक्षककाे कार्यालय सहयाेगी निकाय हाे । तीनै तहकाे सरकार, सार्वजनिक संस्था तथा निकायहरुकाे लेखा परीक्षण गर्ने संवैधानिक दायित्व महालेखालाई छ । २०१६ सालमा स्थापना भएको यस कार्यालयले सार्वजनिक संस्था वा निकायहरुले सुधार गर्नुपर्ने कुराहरु प्रतिवेदनमा ओैल्याउँदै आएकाे छ । स्थानीय तहले ऐन कानूनकाे कार्यान्वयनमा ध्यान नदिएकाे, बजेट लगानी गरेका याेजना तथा कार्यक्रमकाे अनुगमन नहुने गरेको, कार्यबिधि नवनाई सेवा प्रवाह गर्ने गरेकाे कुराहरु महालेखाले वार्षिक प्रतिवेदनमा उल्लेख गर्ने गरेको छ ।’ कार्यवाहक महालेखापरीक्षक कुँवरले भने । उनले प्रतिवेदन तयार गर्नु अघि प्रारम्भिक प्रतिवेदनमा ३५ दिनकाे म्याद दिएर प्रमाण पेश गर्न सम्बन्धित संस्था वा निकायलाई समय दिने गरेकाे पनि प्रष्ट पारे ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय र कानून बनाउने कुरामा समस्या रहेकाे बताए । उनले सेवा प्रवाहकाे सन्दर्भमा स्पष्ट नीति, छिटोछरिताे सेवा प्रवाह, नागरिकप्रति हुने व्यवहार नै महत्त्वपूर्ण भूमिका हुने बताए । शिक्षा, स्वास्थ्य, नागरिकको जीवनस्तर उकास्ने कुराका साथै ज्ञानकाे अभिबृद्धिमा स्थानीय तहरुले ध्यान दिनुपर्ने कुरामा प्रजिअ उपाध्यायले जाेड दिए ।

    राष्ट्रिय सतर्कता केन्द्रका निमित्त सचिव विनु बज्राचार्य कुँवरले राष्ट्रिय सतर्कता केन्द्रले गर्ने कामहरुकाे चर्चा गर्दै सतर्कता ऐनकाे तयारीमा रहेकाे बताइन् । उनले सतर्कता केन्द्रकाे दायरा सीमित रहेकाे बताउँदै चालु आर्थिक वर्षमा सात सयकाे हाराहारीमा उजुरी परेको र त्यसकाे ७० प्रतिशत फर्छ्याैट भइसकेको बताइन् । सार्वजनिक निर्माण कार्यकाे प्राविधिक परिक्षणका लागि हरेक वर्ष प्रविधिकहरुलाई तालिम दिने गरेकाे बताउँदै यस वर्ष चार सय प्राविधिकहरुलाई तालिम दिएको बताइन् ।

    ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले नीतिगत भ्रष्टाचारका सन्दर्भमा जनप्रतिनिधि तथा कर्मचारीहरु सतर्क रहनुपर्ने बताए । अधिकार दुरुपयोग भएको अवस्थामा मात्रै अख्तियारले अनुसन्धान गर्ने भएकोले अख्तियारमा सिधै उजुरी नपरेका र अख्तियार दुरुपयोग भएको बिषयमा जिल्ला प्रशासन कार्यालयले पनि लेखी पठाउने व्यवस्था रहेकाे जनाए । उनले सार्वजनिक पदमा वसेका पदाधिकारीहरुले सार्वजनिक दायित्व निर्वाह गर्न नैतिक दायित्व भएको बताउँदै सबै जिम्मेवार हुने हाे भने सेवा प्रवाहमा सुशासन कायम हुने प्रष्ट पारे ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा
    हरप्रहर

    अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

  • ताजा खबर
  • १

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    ९ घण्टा अघि

  • २

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ५ दिन अघि

  • ३

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ४

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ५

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution