Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ १, बुधबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१ दिन अघि
२

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

६ दिन अघि
३

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
४

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
७

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
८

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
९

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१०

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
११

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१२

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

१ महिना अघि

धेरै पढिएका

स्वास्थ्य मन्त्री बस्नेतद्वारा सशस्त्र प्रहरी अस्पतालको फोहोर व्यवस्थापन केन्द्र उदघाटन

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० श्रावण २५, बिहिबार (१ साल अघि)

  • ३३४ पटक पढिएको
  • स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको बलम्बूमा अवस्थित सशस्त्र प्रहरी अस्पतालको स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको बिहीबार उदघाटन गरेका छन् । स्वास्थ्य सेवा विभागको पहलमा जर्मन विकास सहयोग (जी.आइ.जेड) को सहयोगमा अस्पतालमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना गरिएको हो ।

    उदघाटन समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले फोहोर व्यवस्थानका क्षेत्रमा सशस्त्र प्रहरी अस्पतालले उदाहरणीय काम गरेको बताए । फोहोर व्यवस्थापन गर्न नसक्नु देशका लागि ठूलो समस्या रहेको औल्याउदै मन्त्री बस्नेतले अस्पतालहरुले उचित तरिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिने हो भने त्ससकै कारण महामारी फैलिने खतरा रहेको बताए । स्वास्थ्यजन्य फोहोर मैला व्यवस्थापन कार्यलाई हरेक अस्पतालले प्राथमिकतामा राख्नु पर्ने बताउदै मन्त्री बस्नेतले यसलाई देश भरिका अस्पतालहरुमा बिस्तार गर्ने योजना रहेको जानकारी दिए । प्राकृतिक विपत्तिका बेला होस् वा कोभिड १९ जस्ता महामारीका बेला नै किन नहोस सशस्त्र बलको अस्पतालले जनताको सेवालाई पहिलो प्राथमिकता दिएर काम गरेको स्मरण गर्दै अस्पतालको सेवा विस्तारका लागि सरकारले सक्दो सहयोग गर्ने मन्त्री बस्नेतले बताए । आफू स्वास्थ्य मन्त्री भएपछि सबैभन्दा पहिले सरकारी अस्पतालको सेवा सुधारमा लागेको दावी गर्दै मन्त्री बस्नेतले पहिलेको तुलनामा अहिले वीर अस्पतालको सेवा सुधार भएको बताए ।

    कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले फोहोर व्यवस्थापन केन्द्र स्थापनामा सहयोग गर्ने स्वास्थ्य सेवा विभाग, जी.आइ.जेड. सहित सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै सशस्त्र प्रहरी अस्पताल राजमार्ग नजिक भएकाले दुर्घटनाका बिरामी बढी आउने भएकाले ट्रमा सेन्टर स्थापनाका लागि पहल गरिदिन स्वास्थ्य मन्त्री बस्नेतसँग आग्रह गरे ।

    अस्पतालका मेडिकल डाइरेक्टर डा. रुपक महर्जनले विसं २०६२ सालमा स्थापना भएको अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आए पछि अस्पतालको वातावरण स्वच्छ रहनमा मात्र नभएर उपचारमा पनि सहज हुने बताए ।

    स्वास्थ्य सेवा विभाग व्यवस्थापन महासाखाका निर्देशक डा. सर्वेश शर्माले नेपालका अस्पतालहरुमा फोहोर व्यवस्थापनको वतृमान अवस्थाका बिषयमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह, स्वास्थ्य मन्त्रीका सल्लाहकार विश्वरुप खड्का, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र जी.आई.जेड.का प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा
    हरप्रहर

    अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

  • ताजा खबर
  • १

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    १ दिन अघि

  • २

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ६ दिन अघि

  • ३

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ४

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ५

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution