Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ बैशाख २६, शुक्रबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

२0 घण्टा अघि
२

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

२ हफ्ता अघि
६

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

२ हफ्ता अघि
७

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

२ हफ्ता अघि
८

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
९

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
१०

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
११

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

३ हफ्ता अघि
१२

बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो : कुलमान घिसिङ

१ महिना अघि

धेरै पढिएका

१

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

३ हफ्ता अघि
२

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

२ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

२ हफ्ता अघि
५

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
६

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

२ हफ्ता अघि
७

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
८

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
९

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
१०

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

२0 घण्टा अघि
११

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि

जहा सरुवा त्यही जग्गा जोड्ने टोखा नगरपालिकाका पूर्व कार्यकारी अधिकृत अर्याल भ्रष्टाचारी ठहर

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० आश्विन ३, बुधबार (१ साल अघि)

  • २०३ पटक पढिएको
  • विशेष अदालतले टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याललाई गैरकाननी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको छ।  विशेष अदालतले मंगलबार उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

    विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू शालिकग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले उनलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो। विशेषले उनलको वैधानिक आयको हिसाब गर्दा आर्जन गरेको सम्पत्तिको स्रोत नखुलेकाले अकूत सम्पत्ति आर्जनमा दोषी ठहर गरेको हो। विशेषले बिगो, बिगो अनुसार जरिवाना र कैद सजाय पनि गरेको छ। बिगो,जरिवाना र कैद भने फैसलाको पूर्णपाठमा यकिन गरिने छ।

    सरकारी पदको दुरुपयोग गरी अर्यालले अकूत सम्पति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ जेठ ७ गते उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले अर्यालविरुद्ध १७ करोड ८३ लाख ४१ हजार बराबर दाबी गर्दै मुद्दा दायर गरेको थियो।

    गाविस सचिवदेखि प्रशासकीय अधिकृतसम्म हुदाँ १७ करोड कमाएको आरोप

    २०३९ साउन १ मा जिल्ला विकास समितिको कार्यालय स्याङ्जाबाट गाविस सचिव (राजपत्र अनंकित द्वितीय श्रेणी)मा स्थायी नियुक्ति प्राप्त गरी निजामती सेवामा प्रवेश गरेका थिए। नायव सुब्बाबाट बढुवा हुँदै काठमाडौं जिल्ला साविक भीमढुंगा गाविसलगायत टोखा नगरपालिकाका कार्यालयहरू समेतमा कार्यरत उनी शाखा अधिकृतको पदबाट अनिवार्य अवकाशमा गएका थिए। उनले अवैध आर्जनबाट विभिन्न स्थानमा जग्गा खरिद गरेको अख्तियारको अनुसन्धानमा देखिएको थियो।

    उनले अधिकांश जग्गा आफू कार्यरत गाविस तथा नगरपालिकाअन्तर्गतका स्थानहरूमा कार्यरत अवधिमा जोडेको अख्तियारको अनुसन्धानमा देखिएको छ।

    ठाउँ-ठाउँमा घर जग्गा जोडी आफ्नो कार्यकालका कर्मचारीलाई समेत दबाबमा पारी नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाइ गैरकानूनी सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरिरहेको आयोगको आरोपत्रपमा उल्लेख छ।

    सार्वजनिक सेवामा प्रवेश मितिदेखि आर्थिक वर्ष २०७५/०७६ सम्मको अवधिलाई जाँच अवधि लिएर गरिएको अनुसन्धानमा संकलित प्रमाणका कागजातहरूबाट अर्याल तथा यसरी श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्यालको नाममा दर्ता गरेको आरोपपत्रमा उल्लेख छ। अर्याल तथा श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्यालको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा ५ करोड ४४ लाख ८५ हजार ८ सय ५ लाख खर्च गरेको अभियोगपत्रमा उल्लेख छ।

    विभिन्न बैंक तथा वित्तीय संस्था एवं कम्पनीहरूका साधारण तथा संस्थापक शेयर खरिदमा ९ करोड १३ लाख ७८ हजार, विभिन्न बचत तथा सहकारी संस्थाहरूमा भए गरेको लगानी २५ लाख,  छोरी छोराहरूको अध्ययनमा २० लाख ३२ हजार गरी २६ करोड ६० लाख ६९ हजार ६२ रुपैया खर्च र लगानी गरेको देखिएको तर त्यसको आधा मात्र स्रोत खुलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

    अर्यालले छोरा सुशील अर्यालसमेतको तलब पारिश्रमिक बचत आयबाट जम्मा ८ करोड ७७ लाख २७ हजार आय आर्जन गरेको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

    अर्यालले सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७६ आषाढ मसान्तसम्मको जाँच अवधिमा आर्जन गरेको वैध आय ८ करोड ७७ लाख २७ हजार ४ सय ८३ भएको र आम्दानी २६ करोड ६० लाख ६९ हजार बराबर देखिएकाले १७ करोड ८३ लाख ४१ हजार बराबरको स्रोत नखुलेको अख्तियारको दाबी छ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा
    हरप्रहर

    अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

  • ‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा
    हरप्रहर

    ‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

  • ताजा खबर
  • १

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    २0 घण्टा अघि

  • २

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ३

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ४

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    २ हफ्ता अघि

  • ५

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution