Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ १, बुधबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

२३ घण्टा अघि
२

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

५ दिन अघि
३

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
४

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
७

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
८

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
९

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१०

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
११

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१२

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

१ महिना अघि

धेरै पढिएका

बझाङ भूकम्प अपडेट : १ वेपत्ता, १८ जना घाइते,३ सय ३६ भौतिक संरचनामा क्षति 

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० आश्विन १७, बुधबार (१ साल अघि)

  • २६२ पटक पढिएको
  • बझाङको चैनपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार दिउँसो गएको दुई ठूला भूकम्पमा परि १ जना वेपत्ता हुनुको साथै १८ जना घाइते भएका छन् । भूकम्पले हालसम्म २१ वटा सरकारीसहित ३ सय ३६ वटा भौतिक संरचनामा क्षति पुर्याएको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।

    उनले भने, ‘पछिल्लो विवरण अनुसार भूकम्पपछि गएको सुख्खा पहिरोमा परी बझाङको जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी गुनदेवी धामी वेपत्ता हुनुभएको छ । उहाँको खोजीकार्य जारी छ । अरु १८ जना घाइते भएकोमा १० जना उपचारपछि घर फर्किसकेका छन् । दुई जनालाई जिल्ला अस्पतालमा राखेर उपचार भैरहेको छ भने बाँकीलाई हात तथा खुट्टामा लागेको चोटको कारण थप उपचारको लागि जिल्ला बाहिर पठाइएको छ ।’

    घाइते हुनेहरुमा जयपृथ्वी नगरपालिकामा, मस्टा, केदारस्युँ, खप्तडछान्ना र बित्थडचिर गाउँपालिकाका विद्यार्थी र स्थानीय रहेका छन् ।

    मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको आधा घण्टा नपुग्दै ३ बजेर ६ मिनेटमा गएको झन् ठूलो ६.३ म्याग्निच्युडको भूकम्पले धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ । भूकम्पका कारण घर,सरकारी कार्यालय,विद्यालयका भवनमा क्षति पुग्नाका साथै त्यसपछि गएको सुख्खा पहिरोको कारण राजमार्ग समेत अवरुद्ध भएको छ ।

    ‘भूकम्पपछि भिरालो जमिनमा गएको सुक्खा पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग मंगलबार राति खुलाइएको थियो,अहिले पुन अवरुद्ध बनेको छ । जयपृथ्वीको माल्लालाग्ना भीर र छबिस पाथीभेराको जालेबगरमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको हो । प्रहरीले पहिरो पन्छाउने कार्य गरिरहेका छन् । राजमार्ग सँगै २१ वटा सरकारी संरचना सहित ३ सय ३६ वटा भौतिक संरचनामा क्षति पुगेको विवरण आएको छ,’ पाण्डेले भने ।

    सुरुको भूकम्पपछि स्थानीय सतर्क भएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको अधिकारीहरुले जनाएका छन् । तर, भूकम्पले छिमेकी जिल्ला बाजुरा, दार्चुला, बैतडि लगायतका जिल्लामा भौतिक क्षति गरेको छ । बाजुराका खप्तड छेडेदह गाउँपालिका, बुढीगंगा र बडीमालिका नगरपालिकालगायत क्षेत्रका थुप्रै घर तथा भवनमा आशिंक र पूर्ण क्षति गरेको बताइएको छ ।

    बैतडीमा पनि दुई जना घाइते भएका छन । माथिबाट खसेको ढुंगा लागेर डिलासैनी र सिगास गाउँपालिकामा एक÷एक जना घाइते भएको प्रहरीले जनाएको छ । भूकम्पले सिगास, डिलासैनी गाउँपालिका, पुर्चौडी र पाटन नगरपालिकामा दर्जनभन्दा बढी घर र विद्यालयका भवन चर्किएको छ ।

    दार्चुलाको मार्मा गाउँपालिकामा वडा कार्यालय, विद्यालय भवनलगायतका संरचनामा  क्षति पुगेको छ ।

    बाजुरा भूकम्प र त्यसपछिको परकम्पका कारण भएको क्षतिको विवरण संकलन,उद्दार र राहत लगायतका कार्य भैरहेको अधिकारीहरुले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा
    हरप्रहर

    अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

  • ताजा खबर
  • १

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    २३ घण्टा अघि

  • २

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ५ दिन अघि

  • ३

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ४

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ५

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution