Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ कार्तिक १६, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ दिन अघि
२

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

२ हफ्ता अघि
३

हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

१ महिना अघि
४

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

१ महिना अघि
५

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१ महिना अघि
६

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

१ महिना अघि
७

६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल

१ महिना अघि
८

जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

१ महिना अघि
९

आगजनी गरिएका सवारी साधनका नम्बर प्लेट किन जल्दैनन् ?

१ महिना अघि
१०

यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

१ महिना अघि
११

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

१ महिना अघि
१२

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

१ महिना अघि

धेरै पढिएका

१

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

२ हफ्ता अघि
२

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ दिन अघि

गठबन्धनले देश बनाउने होइन बिगार्ने काम गरेको छ, रास्वपासँग केही छैन : नेता बास्कोटा

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० कार्तिक २४, शुक्रबार (१ साल अघि)

  • २६४ पटक पढिएको
  • नेकपा एमालेका नेता गोकुल बास्कोटाले गठबन्धनले देश बनाउने भन्दा बिगार्ने काम गरेको आरोप लगाएका छन् ।

    शुक्रबार एमाले चौरीदेउराली–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

    दृष्टिकोण सहितको राजनीतिक स्थिरता र निर्माणको अभियान सञ्चालन गर्ने गठबन्धन नभई एउटा प्रदेशमा १७ जना मन्त्री जन्माउने गठबन्धन भएको भन्दै देश बनाउने होइन देश बिगार्ने काम गरेको नेता बास्कोटाले बताए ।

    उनले भने, ‘यो देश बनाउने गठबन्धन होइन । देश बिगार्ने गठबन्धन हो । दृष्टिकोण सहितको राजनीतिक स्थिरता र निर्माणको अभियान सञ्चालन गर्ने गठबन्धन होइन । एउटा प्रदेशमा १७ जना मन्त्री जन्माउने गठबन्धन हो । प्रदेशमा गठबन्धन गर्ने सरकार दिनदिनै मुख्यमन्त्री जन्माउने गर्छ । प्रधानमन्त्री पनि काफी जन्माउँछ । अब अर्कोले मेरो पालो आयो भन्छ अनि सत्ता संकट बढ्छ । यो देश सम्हाल्ने तागत हामीसँग मात्रै छ ।’

    उनले नयाँ पार्टी भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीसँग केही नभएको भन्दै नयाँ भन्नेहरुलाई पुनर्निर्माणको ठेक्का चाहिएको टिप्पणी गरे ।

    उनले भने, ‘नयाँसँग पनि केही छैन । देखिसक्या छ, थाह भइसक्यो नि । पुनर्निर्माणको ठेक्का नयाँलाई चाहियो, कति नै इन्जिनियरिङ कला भएजस्तो । केही मतलबको कुरा छैन । देश निर्माणका लागि जनता सबैभन्दा महत्वपूर्ण हुन् ।’

    नेता बास्कोटाले चिहानमा पुगिसकेको राजतन्त्र ब्युँताउन असम्भव रहेको पनि बताए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत
    हरप्रहर

    दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

  • जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड
    हरप्रहर

    जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

  • हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो
    हरप्रहर

    हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

  • भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित
    हरप्रहर

    भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

  • ताजा खबर
  • १

    दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत
    १ दिन अघि

  • २

    जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड
    २ हफ्ता अघि

  • ३

    हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो
    १ महिना अघि

  • ४

    भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित
    १ महिना अघि

  • ५

    राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
    १ महिना अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution