काठमाडौं – पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्।
योसँगै हालसम्म २७ हजार १२७ जना संक्रमणमुक्त भएको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
होम आइसोलेसन तथा अस्पताल वा संस्थागत आइसोलेसनबाट उनीहरू संक्रमणमुक्त भएको उनले बताए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७