काठमाडौ – केन्द्रिय कारागार सुन्धाराका कैदी राम लदा जैसवाल प्रकरणमा वीर अस्पतालले विज्ञप्ति जारी गरेको छ ।
विगत तीन दिन देखि मृतकको शव, शवगृहमा रहेका कारण गलेर फोका र तरल बगेको विज्ञप्तिमा उल्लेख छ ।
सत्य तथ्य कुरा नबुझी संचार माध्यमले समाचार सम्प्रेषण गरेको पनि अस्पतालले विज्ञप्तिमार्फत आरोप लगाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७