Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ १, बुधबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१ दिन अघि
२

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

६ दिन अघि
३

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
४

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
७

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
८

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
९

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१०

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
११

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१२

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

१ महिना अघि

धेरै पढिएका

सिटौला असोज १९ गतेअघि नै देउवा क्याम्पमा !

प्रकाशित मिति: २०७७ आश्विन १७, शनिबार (४ साल अघि)

  • ३६७ पटक पढिएको
  • काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू यतिवेला १४औं महाधिवेशन लक्षित भेटघाट र कार्यक्रममा व्यस्त छन् । सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा आफू सभापतिमा लड्ने बताउँदै सोहीअनुसारको तयारी थालेका छन् । उता, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूपनि महाधिवेशन लक्षित भेटघाटमा व्यस्त छन् । कांग्रेसको १४औं अधिवेशन फागुनमा हुने भनिएको छ । तर, कोरोनाका कारण महाधिवेशनको निर्धारित मिति पर धकेल्ने सभापति देउवाको तयारी छ । यसमा वरिष्ठ नेता पौडेल समूहको कडा आपत्ति छ । केन्द्रीय सदस्य डा. शेखर कोइरालाले महाधिवेशनको मिति सार्न नहुनेमा जोड दिँदै आएका छन् । छिमेकी देश भारतमा चुनावको तयारी भैरहँदा नेपाली कांग्रेसले भने कोरोनालाई बहाना देखाउनु गलत हुने उनको तर्क छ ।

    कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका आकांक्षीहरु धेरै छन् । सभापति देउवा समूहमा देउवाका अलावा वर्तमान उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्नेगरि तयारी थालेका छन् । उनले पछिल्ला दिनमा नेताहरुसँग भेटवार्तालाई तिव्रता बनाएका छन् । हालै उनले प्रदीप गिरी र कृष्ण प्रसाद सिटौलासँग भेट गरेका थिए । उक्त भेटमा निधिले आफूले सभापतिमा लड्ने तयारी गरेकोले सहयोग गर्न आग्रह गरेका थिए । देउवालाई सुरुदेखि नै साथ दिँदै आएका निधिले यसपटक भने आफूलाई नै नेतृत्वमा दाबी प्रस्तुत गरिरहेका छन् । धेरैले निधिको यो तयारीलाई लिएर आश्चर्य मानेका छन् ।

    उता, पौडेल समूहमा भने नेतृत्वको लागि आकांक्षीहरु करिब आधा दर्जन छन् । बरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह र सुजाता कोइरालाको नाम सभापतिमा उठ्नेबारे चर्चामा छ । निधिले महामन्त्री कोइराला र नेता सिंहसँग भेटवार्ता गरेर कसरी अघि बढ्ने भन्नेबारे छलफल तथा परामर्श गरेका छन् । सिटौलाको भूमिका अहिलेसम्म के हुने ? भन्नेबारे अन्यौल छ । तर, उनका निकटस्थ युवा नेताहरुले भने यसपटक सिटौलाको साथ छोड्ने भएका छन् । सिटौला स्वयम भने सभापति देउवासँग मिलेर अघि बढ्ने निश्कर्षमा पुगेको स्रोतको दाबी छ । यही असोज १९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठक अगावै सिटौला देउवा क्याम्पमा औपचारिक रुपमा प्रवेश गर्ने कांग्रेस उच्च स्रोतको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा
    हरप्रहर

    अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

  • ताजा खबर
  • १

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    १ दिन अघि

  • २

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ६ दिन अघि

  • ३

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ४

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    २ हफ्ता अघि

  • ५

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution