काठमाडौं – विकसित घटनाक्रमपछि नेकपा प्रचण्ड–माधव पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।
त्यसका लागि बुधबार दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
उनका अनुसार आकस्मिक पत्रकार सम्मेलन नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३