काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेशको इन्चार्ज तोकेका छन् ।
ओलीले सर्वोच्च अदालतको निर्णयपछि पनि माओवादी केन्द्रमा नफर्की एमालेमै रहेका २३ जनालाई एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।
बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले उक्त निर्णय लिएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३