काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक जारी छ । पेरिसडाँडामा जारी बैठकमा पार्टीको नाम फेर्नेबारे प्रस्ताव अघि सारिएको छ । अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नाम फेर्ने र बृहत्त वामपन्थी एकतालाई जोड दिने प्रस्ताव राखेका छन् ।
एक नेताका अनुसार आजबाट सुरु भएको बैठकमा ६ वटा एजेण्डा पेश भएका छन् ।
उनकाअनुसार सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र विधि एजेण्डा अघि सारिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३