काठमाडौं – नेकपा (एमाले) का उपाध्यक्ष, सांसद तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता र कुर्सी जोगाउन विदेशी शक्तिहरूसँग साँठगाँठ गर्न तल्लिन रहेको गम्भीर आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३