काठमाडौं – नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक सुरु भएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र प्रभावशाली नेता डा.भीम बहादुर रावललाई ६ महिनासम्म निलम्बन गरेपछि खनाल नेपाल समूह आज छलफलमा जुटेका छन् ।
कलंकीस्थित् मेगा पार्टी प्यालेशमा सुरु भएको बैठकमा उक्त समूहले अबको रणनीति तय गर्ने बताईएको छ । आजमात्रै नेता घनश्याम भुषालले स्पष्टीकरणपत्रको जवाफ पठाएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३