काठमाडौं – एमाले नेता तथा सांसद योगेश भट्टराइले ताप्लेजुङमा भएको आगलागी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै भट्टराईले ताप्लेजुङको दोभान लगायतका स्थानमा ५२ भन्दा बढी घर जलेर नष्ट भएको भन्दै पीडितहरुलाई तत्काल आवास र दैनिक आवश्यकताको व्यवस्था गर्न र तथा भौतिक पूर्वाधारको व्यवस्था गर्न संसदमार्फत सरकारको ध्यानकर्षण गराए ।
उनले ताप्लेजुङमा केही वर्षभित्रै ५ पटकभन्दा बढी आगलागी भएको जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३