कोरोना संक्रमण देखिएका विद्यालय बन्द गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका कोरोना संक्रमण देखिएका विद्यालय बन्द गर्न आग्रह गरेको छ । तर, शिक्षण सिकाई भने भर्चुअल माध्यमबाट जारी राख्नपनि महानगरले भनेको छ ।

कोरोना संक्रमित नभएको विद्यालयमा कोरोनाविरूद्ध अपनाउनुपर्ने मापदण्ड पूरा गर्न आग्रह गरिएको छ। साथै, त्यस्तो विद्यालयमा अभिभावक समेतको सहमति लिन भनिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार