काठमाडौं – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।
एक नेताकाअनुसार आजको बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल भएपनि यसबारेमा ठोस निर्णय भएको छैन् । पछिल्लो समय माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै आएको छ । तर, अहिलेसम्म यसबारेमा ठोस निर्णय लिन सकेको छैन् । अध्यक्ष पुष्पकमल दाहालले पनि अबको एक/दुई दिनभित्रै नयाँ सरकार बन्ने दाबी गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३