काठमाडौं – कोरोना भाइरसको जोखिम बढेपछि सरकारले उपत्यकासहित मुख्य शहरहरुमा निषेधाज्ञा जारी गर्ने निर्णय लिने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिने भएको बुझिएको छ ।
आजै काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक समेत बस्दैछ । बैठकले निषेधाज्ञाको सिफारिश गर्ने बुझिएको छ । सिफारिशलगत्तै गृह मन्त्रालयकोतर्फबाट मन्त्रिपरिषदमा प्रस्ताव लाने तयारी भएको छ ।
सम्भवत भोलि बाट नै निषेधाज्ञा जारी हुनसक्ने बुझिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३