नेपाल र भारतबीचका २२ नाका बन्द गरिने

काठमाडौं – नेपाल र भारतबीचका २२ वटा नाका बन्द हुने भएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने र १३ वटाबाट मात्र आवतजावत गर्न पाइने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार