२४ घन्टामा ५४ जनाको मृत्यु

काठमाडौं – कोरोना संक्रमणबाट आज थप ५४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३५ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर संक्रिय संक्रमितको संख्या ७२ हजार ५ सय ६१ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार