काठमाडौँमा ३ हजार बढी संक्रमित थपिए

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा मात्र ३ हजार बढी संक्रमित थपिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३०८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार