काठमाडौं – काठमाडौं उपत्यकामा आगामी जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । यसअघि थपिएको निषेधाज्ञा केही कडाई गरिएको थियो । तर, अहिले थपिएको निषेधाज्ञा भने केही खुकुलो बनाईएको छ । यसपटक किराना पसल, डिपार्टमेन्टल स्टोरहरु खोल्न दिईने भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३