अख्तियारद्वारा चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर
Akhtiyar durupayog anusandhan aayog

काठमाडौं – अख्तियार दुरुपयोग अनुशन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालिन् महानिर्देशक चुडामणी शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियारले शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । तीनजनाबाट विगोवापत एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ कायम गरी आरोपपत्र दायर गरिएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार