काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । शितलनिवासमा ४० मिनेटको भेटमा सर्वोच्च अदालतको फैसलापछि चाल्ने कदमबारे छलफल भएको हो ।
राष्ट्रपति भण्डारीसँग ओलीले राजीनामाबारे छलफल गरेका छन् । उनले सर्वोच्च अदालतको आदेश पालना गर्ने र त्यसपछि उत्पन्न हुने परिस्थितिबारे कुराकानी गरेका हुन् ।
राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको साँझ १८ः५० देखि १९ः३५ सम्म कुराकानी भएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३