काठमाडौं – बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्वरकी ४४ वर्षीया पवित्रा श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो ।
उनलाई चेक बाउन्सको मुद्दामा गत चैत १ गते उच्च अदालत पाटनले दोषी ठहर गरी तीन दिन कैद र १४ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३