माधव नेपालको पुत्ला दहनको अखिल फोर्सले काउण्टर दिने, ओलीको पुत्ला दहन गरिदै

एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले एमाले वरिष्ठ नेता तथा निर्वाचित सांसदहरूविरुद्ध गरेको विरोध प्रदर्शन र पुत्ला दहनको अखिल फोर्सले काउण्टर दिने भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल निकट फोर्सले एमाले अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गर्न लागेको छ ।

आज दिउँसो गरिने भनिएको उक्त कार्यक्रमको स्थान र समय हालसम्म सार्वजनिक गरिएको छैन । त्यसैगरी युवा संघ र अनेरास्ववियुले केही दिनदेखि गर्दै आएको बिरोध कार्यक्रमलाई आज पनि निरन्तरता दिने भनिएको छ । उसले समेत समय र स्थानबारे केही बताएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार