काठमाडौं – बरिष्ठ नेता झलनाथ खनाल भोलि (सोमबार) स्वदेश फर्किने भएका छन् । नेता खनाल गत २ असारमा उपचारका लागि भारतको नयाँदिल्लीस्थित रहेको अपोलो अस्पतालमा भर्ना भएका थिए । उनी करिब दुई महिनाको उपचारपछि फर्कन लागेका हुन् ।
नेता खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनी स्वदेश फर्कन लागेको जनाइएको छ । नेता खनालको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३