नेकपा (एमाले) सिद्धार्थनगर नगर समितिका सचिव नारायण प्रसाद भण्डारीसहित ७४ जनाले सामुहिक राजीनामा दिएका छन् । जिल्ला नेतृत्वले पार्टी सुधारको मागलाई बेवास्ता गरेको भन्दै पार्टीका विभिन्न जनवर्गीय संगठनका पदाधिकारी र नगरकमिटीमा आवद्ध नेता तथा कार्यकर्ताहरुले राजीनामा दिएका हुन् ।
आज (सोमबार) भैरहवामा पत्रकार सम्मेलन गर्दै नगर सचिव भण्डारीले पार्टी सुधारका लागि १० बुँदे माग राखी जिल्ला नेतृत्वलाई ध्यानाकार्षण पत्र बुझाउँदा कारबाहीको धम्की र लाञ्छना लगाएकोले राजीनामा दिन परेको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३