काठमाडौँ – महामारी रुपमा फैलिएको (कोभिड- १९ ) कोरोना भाइरसले गर्दा काठमाडौँ लगायत उपत्यकाका तिन वटै प्रशासन कार्यालय बन्द हुने भएको छ ।
बढ्दै गएको कोरोनालाई ध्यानमा राखी सरकारले जोर बिजोर प्रणाली लागु गरेसँगै अत्यावश्यक सेवाबाहेक कार्यालय १५ दिन बन्द हुने भएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारीका अनुसार गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीलाई ध्यानमा राखी यस्तो निर्णय गरेको बताएको छ ।
बैठकमा मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा जोर बिजोर प्रणालीलाई अवज्ञा गर्नेलाई कडा कारवाही गर्ने समेत बताइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७