ललितपुर – पाटन अस्पताल ललितपुरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । दोलखा र सर्लाहीका दुईजना संक्रमितको उपचारको क्रममा आज मृत्यु भएको हो ।
मृत्यु हुनेमा भाद्र दुई गतेदेखि उपचार गराइरहेका दोलखाका ३० वर्षीय पुरुष र साउन ३१ गत देखि उपचाररत सर्लाहीका ४६ वर्षीय पुरुष रहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७