काठमाडौँ – प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठले प्रख्यात चित्रकार प्रेममान चित्रकारको असामयिक निधन प्रती दुख: व्यक्त गरेका छन्।
श्रेष्ठले स्व. चित्रकारको घरमा पुगेर परिवारलाई भेटि समवेदना पत्र हस्तान्तरण गरेका हुन्।
स्व. चित्रकार नेपालको परम्परागत चित्रकालाको क्षेत्रमा प्रख्यात सिद्वहस्त चित्रकार र नेपाल भाषा, नेवार जाती र संस्कृतिको संरक्षण र सम्वर्द्धनको लागि सकृय भएर लागि रहेका थिए । प्रतिनिधि सभा सदस्य श्रेष्ठले स्व. चित्रकारकी पत्नी बिद्या चित्रकारलाई समवेदना पत्र हस्तान्तरण गरेका थिए।
चित्रकारको श्रावन ३२ गते निधन भएको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७