काठमाडौं- माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालले असोज २ गते मंगलवार नेपाल बन्दको घोषणा गरेको छ । पूर्व जनमुक्ति सेना पार्टी नेपालका अध्यक्ष अध्यक्ष रञ्जित गुरुङ्गले एक विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सरकारले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको लुकाउन खोजेको, जनचाहाना अनुुसार काम गर्न नसकेको तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गैर कानूनी रुपमा थुनामा राखेको विरुद्ध असोज २ गते नेपाल बन्दको आब्हान विज्ञप्तीमा जनाएको छ ।
यस्तो छ विज्ञप्ती
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३