काठमाडौं —डाक्टरहरुको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि हरेक पाँच बर्षमा उनीहरुको परीक्षा हुने भएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता बृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच—पाँच बर्षमा परीक्षा लिन लागेको हो ।
यसअघि एकपटक लाईसेन्स पाएपछि डाक्र सधैँका लागि सेवामा योग्य हुने व्यवस्था थियो ।
तर, अब हरेक पाँच बर्षमा हुने परीक्षामा सय नम्बर ल्याएपछि मात्रै लाईसेन्स नवीकरण हुने, आजको नयाँ पत्रिकामा यो खबर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७