काठमाडौँ – नेपाल गुणस्तर तथा नापतौल विभागले सेवाग्राहीबाट पैसा लिएको कर्मचारीलाई हटाउन पत्राचार गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
सेवाग्राहीबाट जथाभावी पैसा लिने कर्मचारीलाई कारबाही गर्न लागिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७