काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
शुक्रबार दिउँसो नेकपा अध्यक्षसमेत रहेका ओलीलाई भेट्न नेता नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
यसअघि शुक्रबार नै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा नेकपाका चार नेताबीच गरेको भेटवार्तामा नेपाल पनि सहभागी थिए । उक्त बैठकपछि नेता नेपाल अर्का अध्यक्ष ओलीसँग भेटवार्ताका लागि गएका हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३