काठमाडौं – रुघाखोकी वा ज्वरो आए बुद्ध एयरको टिकट रद्द गर्न पाइने भएको छ।
कोरोना भाइरसको मुख्य लक्षण नै रुघाखोकी र ज्वरो भएकोले यस्तो लक्षण देखिएमा फोनमार्फत् टिकट रद्द गरेर नियमानुसार भाडा फिर्ता लिन सकिने बताउँदै एयरलाइन्सले सूचना जारी गरेकाे छ ।
टिकट रद्द गर्नु परेमा ०१–५५४२४९४ मा सम्पर्क गर्न सकिने छ ।
त्यसैगरी एयरलाइन्सले रुघाखेकी वा ज्वरो आएका आफन्त विमानस्थलमा नगइदिन आग्रह समेत गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३