काठमाडौ – धादिङका जनस्वास्थ्य कार्यालयका पियन जीवनकुमार मल्लले भ्रष्टाचार गरेको ठहर भएपछि पनि १२ वर्षयता सेवामै रही तलब सुविधा लिएको फेला परेपछि उनीसहित अन्य अधिकारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार पियन हमालमाथि २०६० सालमै कारबाही भएकोमा २०७२ सालसम्म सेवासुविधा लिइरहेको फेला परेपछि सम्बन्धित कार्यालयका जिम्मेवार अधिकारीहरुमाथि मुद्दा दायर भएको हो ।
कसुर ठहर भएको २०६२ जेष्ठ ५ देखि २०७२ मंसिर १५ सम्म लिएको तलब भत्ता सेवा सुविधासहित ३४ लादख ३३ हजार छ सय ८३ हानीनोक्शानी पुर्याएको सप्रमाण पुष्टि भउको भन्दै लेखा अधिकृत जीवनकुमार मल्लमाथि समेत अख्तियारले मुद्दा दायर गरेको छ । अख्तियारले बीगो रकम दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३