काठमाडौँ – सभामुखको कुर्सीमा आसीन भएकै बेला जबजस्ती करणीको आरोप खेपेका नेकपा नेता कृष्णबहादुर महरा र बालिक खड्काको बंश दाबी मुद्धा देपिरहेका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईका काण्डहरु सेलाउन नपाउदै नेकपाका अर्का सांसद पनि जबर्जस्त करणीको आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले सुदुरपश्चिम प्रदेश सभाका सदस्य अक्कलबहादुर रावललाई बुधबार पत्रलाउ गरेको हो । (देशान्तर साप्ताहिकबाट)
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७