धनुषा – जिल्ला प्रहरी कार्यालय धनुषाले १२ कैदी रिहा गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस संक्रमणको जोखिमलाई नियन्त्रण गर्ने उद्धेश्यले कैदी रिहा गरिएको हो ।
कोरोना भाइरसको संक्रमण भएमा अवस्था जटिल बन्न सक्ने कारण कैदीको संख्या घटाएकोे धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
कार्कीकाअनुसार सामान्य प्रकृतिका १२ कैदीलाई रिहा गरिएको हो । उनले सार्वजनिक मुद्दा, अभद्र व्यवहार, लागु औषध लगायत सामान्य प्रकृतिका घटनामा संलग्न भईइ हिरासतमा रहेका कैदीलाई छाडिएको बताएको आजका अन्नपूर्ण पोस्ट्मा खवर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७