वैशाख १ गतेर्यापिड डायग्नोस्टिक टेस्ट ९आरडीटी० गर्दा तीनै जनामा कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएको आजको अन्नपूर्ण पोष्ट्मा खवर छ ।
काठमाडौं – बेलायतबाट फर्किएको २६ दिनमा ८१ वर्षीया वृद्धासहित परिवारका तीन जनामा कोरोना देखिएको थियो। पछि पीसीआर परीक्षणले आमाछोरामा संक्रमण पुष्टि गर्यो, बुहारीमा देखाएन। तिनै वृद्धा र उनका ५८ वर्षीय छोरा बिहीबार ११ दिनमा कोरोनालाई परास्त गरेर घर फर्किएका छन्।
वैशाख १ गतेर्यापिड डायग्नोस्टिक टेस्ट ९आरडीटी० गर्दा तीनै जनामा कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएको आजको अन्नपूर्ण पोष्ट्मा खवर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७