Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ बैशाख २९, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

३ दिन अघि
२

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

२ हफ्ता अघि
६

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

२ हफ्ता अघि
७

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
८

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
९

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
१०

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
११

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

४ हफ्ता अघि
१२

बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो : कुलमान घिसिङ

१ महिना अघि

धेरै पढिएका

१

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

४ हफ्ता अघि
२

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

२ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

२ हफ्ता अघि
५

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
६

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
७

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
८

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
९

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
१०

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

३ दिन अघि
११

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि

मासिक ३० करोड घाटामा हिमालय एयरलाइन्स !

प्रकाशित मिति: २०७७ बैशाख १७, बुधबार (५ साल अघि)

  • २९६ पटक पढिएको
  • काठमाडौं – अन्तर्राष्ट्रिय उडान गर्दै आएको निजी क्षेत्रको नेपालको एकमात्र हवाई कम्पनी हिमालय एयरलाइन्सले लकडाउन सुरु हुनु अघिदेखि नै आफ्ना सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो। चीनसँगको साझेदारीमा सञ्चालनमा आएको हिमालय एयरलाइन्सले चीनको बेइजिङ, चोङची, चाङशा, गुइयाङ र चोंगकिङ, साउदी अरेबियाको दमाम, बंगलादेशको ढाका, कतारको दोहा, यूएईको अबुधाबी र दुबई र मलेसियाको क्वालाम्पुरमा उडान भर्दै आएको छ।

    ८ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारोबडी एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएका छन्। गत डिसेम्बरबाट नै चीनमा कोभिड–१९ को संक्रमण महामारीको रूपमा फैलिन थालेपछि एयरलाइन्सले गत फेब्रुअरीबाट चीनका विभिन्न सहरमा गर्दै आएको सबै उडान बन्द गरेको थियो। त्यसपछि एयरलाइन्सले दोहा उडान मार्च ९, दमाम मार्च १५, क्वालालाम्पुर मार्च १७, ढाका मार्च १९ र अबुधाबीको उडान मार्च २१ गतेबाट अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ।

    सरकारले मार्च २४ बाट लकडाउन सुरु गरेको र लकडाउन आगामी वैशाख २५ गतेसम्म लागु भइरहेको छ भने आन्तरिक तथा बाह्य उडान पनि जेठ २ गतेसम्मका लागि स्थिगत गरेको छ।

    अहिले एयरलाइन्सका सबै विमान ग्राउन्डेड अवस्थामा छन्। विमान ग्राउन्डेड भएको करिब ३ महिनापछि यही आइतबार चीनको ग्वान्जाओमा कार्गो उडान भने भरेको छ। ३ वटा विमान नै ग्राउन्डेड भएपछि अहिले शून्य आम्दानीमा सञ्चालन खर्चको भार थेगिरहेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए। आम्दानी ठप्प भए पनि अहिलेसम्म सञ्चालन खर्च धानिरहेको श्रेष्ठले जानकारी दिए। करिब ४ सय कर्मचारीलाई नियमित रूपमा तलब उपलब्ध गराइरहेको र बेतलबी बिदा वा तलब कटौती जस्ता निर्णय अहिलेसम्म नभएको उनको भनाइ छ।

    करिब ३ महिनादेखि उडान ठप्प हुँदा एयरलाइन्सले मासिक ३० करोड रुपैयाँभन्दा बढी घाटा व्यहोरिरहेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।

    प्रतिक्रिया दिनुहोस
    विविध सम्बन्धि थप
  • दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु
    हरप्रहर

    दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु

  • Post Thumbnail
    हरप्रहर

    धोवि खोला करिडोरमा फूलेका फूल यस्तो देखियो फोटो फिचर

  • काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत
    हरप्रहर

    काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत

  • यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम
    हरप्रहर

    यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम

  • ताजा खबर
  • १

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ३ दिन अघि

  • २

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ३

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ४

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    २ हफ्ता अघि

  • ५

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution