Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ १, बुधबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१ दिन अघि
२

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

६ दिन अघि
३

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
४

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
७

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
८

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
९

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१०

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
११

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१२

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

१ महिना अघि

धेरै पढिएका

बहुविवाह आरोपमा पक्राउ परेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति: २०७७ श्रावण ८, बिहिबार (४ साल अघि)

  • ३६६ पटक पढिएको
  • ललितपुर – बहुविवाहको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका एक वृद्धमा कोरोना पोजिटिभ देखिएको छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोमा रहेका ६७ वर्षीय वृद्धमा कोरोना पुष्टि भएको वृत्तका प्रमुख मित्रबन्धु शर्माले जानकारी दिए।

    शर्माका अनुसार असार २१ गते पक्राउ परे लगत्तै उनको पीसीआर परीक्षण भएको थियो। पक्राउ परेको १९ दिनपछि मात्र पीसीआर रिपोर्ट आएको शर्माले बताए। ‘पक्राउ परे लगत्तै पीसीआर परीक्षणका लागि नमूना दिएको थियो। लगातार फलोअप गर्दा पनि रिपोर्ट आएन’, डीएसपी शर्माले भने, ‘१९ दिनपछि बल्ल रिपोर्ट आयो। त्यो पनि पोजिटिभ।’

    महालक्ष्मी नगरपालिका–८ लुभुका ६७ वर्षीय र उनकी कान्छी श्रीमती ४२ वर्षीया असार २१ गते पक्राउ परेका हुन्। स्थायी घर गोरखा भएका पुरुषाकी जेठी श्रीमतीले बहुविवाहको उजूरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। विवाह गरेको साता दिन नबित्दै उनीहरु प्रहरी खोरमा पुगेका हुन्। सातदोबाटोमा ठाउँ खाली नभएका कारण वृद्धकी श्रीमतीलाई महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा राखिएको छ।

    वृद्धलाई भने प्रहरीले सावधानी पूर्वक फरक थुनुवा कक्षमा राखेको शर्माले बताए। श्रीमानको कोरोना रिपोर्ट पोजिटिभ आए पनि श्रीमतीको नेगेटिभ आएको छ। शर्माका अनुसार वृद्धको स्वास्थ्य ठिकठाक छ। उनलाई कुनै लक्षणसमेत देखिएको छैन।

    अहिले उनलाई पाटन अस्पतालको आइसोलेसनमा लाने तयारी भइरहेको छ। उनीसँग नजिक सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आइसकेकाले डराइहाल्नु पर्ने अवस्था नरहेको शर्माको भनाइ रहेको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    विविध सम्बन्धि थप
  • दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु
    हरप्रहर

    दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु

  • Post Thumbnail
    हरप्रहर

    धोवि खोला करिडोरमा फूलेका फूल यस्तो देखियो फोटो फिचर

  • काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत
    हरप्रहर

    काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत

  • यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम
    हरप्रहर

    यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परिणाम

  • ताजा खबर
  • १

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    १ दिन अघि

  • २

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ६ दिन अघि

  • ३

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ४

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    २ हफ्ता अघि

  • ५

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution