काठमाडौं – लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ।
विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन्। केही गल्ती सरकारका छन्, केही नागरिकका। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।
१. नाका बन्द गर्न ढिलाइ
२. अनुशासनहीन नागरिक
३. अपुरो परीक्षण
४. खचाखच क्वारेन्टाइन
५. विपद्मा धन्दा
६. नाकामा खोइ होल्डिङ सेन्टर ?
७. पासको दुरुपयोग
८. अपर्याप्त पूर्वाधार एवं जनशक्ति
९. समन्वय अभाव
१०. सूचनामा पहुँचै पुगेन
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७