काठमाडौ – काठमाडौ महानगरको वडा २४ मा कोरोना संक्रमित भएपछि कन्ट्याक्ट ट्रेसिङ्ग को कार्य सम्पन्न भएको छ ।
मखनमा आयोजित स्वाब संकलन अभियानमा मानिसहरु हुल गरेर स्वाब दिइरहेका थिए । मानिसहरु भौतिक दुरीको खिल्ली उडाउदै आफ्नै टेष्ट पहिला गर्न हानाथाप गरिररहेका थिए ।
जात्रा पर्व हेर्ने बानी परेका जनतालाई कोभिडसम्बन्धी सचेतना फैलाउन नसकेको २४ वडाका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए । जनताले कुरै नसुनेको पनि उनले गुनासो गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३