काठमाडौं – साउदीस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले मृत्यु भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी छ।
साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्रसिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेका छन्। हालसम्म विदेशमा विभिन्न कारणले मृत्यु भएका ३०० नेपालीहरुको शव नेपाल ल्याइएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७